कहिले काहिँ समयले यस्तो अवस्थामा ल्याएर उभ्याइदिन्छ, जहाँ आखाले सत्य देखे भन्छ, मुटु मान्न तयार हुन्न अनि फैसला गर्ने मस्तिस्क दोधारामा पर्छ ।💞💞