अमेरिकाको न्यू ओर्लियन्स शहरमा आतंकबादी आशंकित ड्राईभरले मानिसको भीडमा नियतवश ट्रक कुदाउंदा १० जनाको मृत्यु, ३५ जना घाइते! आक्रमणकारी ड्राइभर प्रहरीद्वारा मारियो। New Year Begins with Sad News in the USA #foryoupage #luiteljee #fyp #neworleans #viralvideo #2025 #newyear #bhutani #nepal #news #l #America #usa🇺🇸