एउटा मान्छे घर छाडी दुर, आयो। पछ्याउँदै सपना उ सुदुर, आयो ।। हिउको थुप्रोमा बगाइरहदा पसीना, स्वदेश को सुवास जरुर, आयो ।। कैयौ रात सुत्न नदिदा सपनाको ऐठानले, आमाको याद मधुर, आयो।। #moktandawa #bhutanese #nepali #fyp #viralvideo #goviral #flips